Wed, Sep 02, 2026
पोखरा फाइनान्स (PFL) र समृद्धि फाइनान्स एस आपसमा मर्ज हुने भएका छन्। यी दुई फाइनान्स कम्पनीहरुले आज बिहान साढे ८ बजे, पोखराको होटल ल्याण्डमार्क लेकसाइडमा मर्जरसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
मर्जरपश्चात यी दुई फाइनान्सले पोखरा फाइनान्सको नाममा एकीकृत कारोबार गर्ने भएका छन्। यी दुई फाइनान्स कम्पनीहरु १ बराबर १ को शेयर स्वाप रेशियोमा मर्ज हुन लागेका हुन्। मर्जरपश्चात कम्पनीको केन्द्रिय कार्यालय काठमाडौँमा रहने बताइएको छ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।