प्रि ओपन सेसन अपडेटः साढे ५ अंक घट्यो नेप्से

Sep 07, 2025 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक घटेर बन्द भएको छ।

C7# अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ६.५५ अंक घटेर २७१९.७७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.५४ अंक घटेर २७१४.२३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.३२ अंक घटेको छ।

आइतबार प्रि ओपन सेसनमा ४१ स्टकको ९३ पटकको कारोबारमा ३ करोड २ करोड १ लाख ७५१ रुपैयाँबराबरको ३४ हजार ८५६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।