Tue, Oct 07, 2025
बाढी तथा पहिरोका कारण बिजुली उत्पादन गरिरहेका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जनाएको छ।
त्यस्तै, निर्माणाधीन ९३ मेगावाटकाे पाँच जलविद्युत आयोजनामा समेत क्षति पुगेको छ।याे तथ्याक इप्पानले आइतबार २ बजेसम्म सकलन गरेकाे तथ्यांक हाे।
असोज १९ गते, आइतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।