Thu, Oct 09, 2025
सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, मन्त्रिपरिषद् बैठकले इलामलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले इलामलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
असोज १९ गते, आइतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।