सरकारले दियो जलविद्युत् आयोजना निर्माण गर्न २० अर्ब निष्कासन गर्न स्वीकृति

Oct 09, 2025 05:40 PM merolagani



सरकारले जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ बराबरको निष्कासन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरकोे छ।

जलविद्युत् आयोजना बनाउन स्रोत सुनिश्चितताका लागि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।