Wed, Mar 04, 2026
सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थपेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको बताए ।
आयोगको म्याद दोस्रो पटक थपिएको हो । यसअघि पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले एक महिना थपेको थियो ।
नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।