Fri, Feb 20, 2026
फागुन ७ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ४ हजार ३०० रुपैयाँ र चाँदी तोलामा १८० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुन प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने तोलामा १८० रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी तोलाको ४ हजार ८८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुन प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा १८० रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी तोलाको ४ हजार ८८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
फागुन ४ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा १२५ रुपैयाँले घटेको हो ।