अर्थ मन्त्रालयका ३० जना उपसचिवको सरुवा, को कहाँ पुगे ?

Mar 30, 2026 04:52 PM Merolagani



अर्थ मन्त्रालयले ३० जना उपसचिवको सरुवा गरेको छ।

मन्त्रालयमा कार्यरत द्वितीय तहका कर्मचारीमध्ये केहीलाई भन्सार विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको छ भने केहीलाई काठमाडौँ उपत्यका बाहिरका कार्यालयहरूमा सरुवा गरिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार उक्त निर्णय गर्दै उपसचिवहरूलाई भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायत मन्त्रालय अन्तर्गतका विभिन्न निकाय तथा प्रदेशका कार्यालयहरूमा खटाइएको जानकारी मन्त्रालयले दिएको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।