शेखर गोल्छाले आफ्नो पक्राउसम्बन्धी फैलिएको समाचार पूर्ण रूपमा निराधार भएको बताएका छन्। उनले आफु अहिले कार्यालयमै काम गरिरहेको र कुनै पक्राउ पूर्जी केही नआएको बताए ।
आफुले विभिन्न सञ्चारमाध्यममा आफ्नो पक्राउ विरुद्धको समाचार देखेर अचम्म लागेको बताए । त्यस्ता अफबाहको विश्वास नगर्न उनले आग्रह समेत गरेका छन् ।