प्रधानमन्त्री बन्नका लागि योग्यता हुनुपर्छ : हर्क साम्पाङ

May 27, 2026 12:34 PM Merolagani



श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले प्रधानमन्त्री बन्नका लागि योग्यता हुनुपर्ने बताएका छन् । बुधबार संसद बैठक छोडेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन्।

‘प्रधानमन्त्री आएर बोल्नुस् त भनेको हो। बोल्नु पनि पर्छ। यति क्षमता योग्यता हुनुपर्छ क्या प्रधानमन्त्री बन्नका लागि,’ उनले भने ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।