युद्धविराम उल्लंघन गरेको भन्दै अमेरिकाद्वारा इरानका सैन्य ठेगानाहरूमाथि आक्रमण

Jun 28, 2026 11:07 AM Merolagani



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी वायुसेनाले इरानका विभिन्न सैन्य रणनीतिक केन्द्रहरूमा आक्रमण गरेको बताएका छन्। इरानले पुनः युद्धविराम सम्झौताको उल्लंघन गरेपछि उक्त कारबाही गरिएको उनले स्पष्ट पारेका छन् ।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले अमेरिकी विमानहरूले इरानका क्षेप्यास्त्र (मिसाइल) तथा ड्रोन भण्डारण स्थलहरू र तटीय राडार केन्द्रहरूलाई निशाना बनाएको उल्लेख गरे।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।