Wed, Sep 02, 2026
माछापुच्छ«े क्यापिटलको व्यवस्थापनमा रहेको एमबीएल इक्विटी फण्ड9MBLEF)ले प्रतिफल वितरण गर्ने भएको छ । क्यापिटलको आज बसेको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाइधनीलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।
एमबीएल इक्विटी फण्डका इकाईधनीलाई कर सहित ८ प्रतिशत अर्थात नौ करोड ७३ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । आगामी भदौ २ गते दर्ता किताव बन्द हुनेछ । भदौ एक गतेसम्म कायम इकाईधनीले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।