सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्य कति?

Aug 13, 2026 11:01 AM Merolagani



साउन २८ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला ५०० रुपैयाँ घटेको हो भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला तीन लाख छ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

 

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला चार हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।