Fri, Oct 09, 2026
रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ ।
थप विवरण भने आउन बाँकी छ । वाग्मती प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीले रसुवामा चार र धादिङमा तीनजनाको शव फेला परेको बताए । उनीहरूको पहिचान भने भएको छैन ।
एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।