नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त स्टक ब्रोकर कम्पनी दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. ३३) ले आफ्नो सञ्चालनको १५औँ वर्ष प्रवेशको अवसरमा सामाजिक उत्तरदायित्व तथा लगानीकर्ता साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सम्पन्न गरेको छ।