७ दिनमै चार अर्बको बाेनस धिताेपत्र बाेर्डमा दर्ता

Apr 20, 2018 Merolagani



बैशाख महिनाको एक हप्ता नबित्दै नेपाल धितोपत्र बोर्डमा गत आर्थिक बर्षको नाफाबाट ७ कम्पनीले ३ करोड ८८ लाख ८९ हजार १८८ कित्ता बराबरको तीन अर्ब ८८ करोड ८९ लाख १८ हजार ८०० रुपैयाँ बराबरको बोनस दर्ता भएको हो ।

एभरेष्ट बैंकले ३३ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट बैकले १५ प्रतिशत, कञ्चन डेभलपमेण्ट बैंकले १२.३३ प्रतिशत, शिखर इन्स्योरेन्सको २९ प्रतिशत, साल्ट ट्रेडिङ्गको २५ प्रतिशत, गुडविल फाइनान्सको १०.१९ प्रतिशत र सिर्जना फाइनान्सको ३२.५० प्रतिशत बोनस सेयर बोर्डमा दर्ता भएको हो ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।