सिद्धार्थ बैंकको सहुलियतपूर्ण कर्जा: यस्ता छन् विशेषता

Mar 16, 2019 Merolagani

सिद्धार्थ बैंकले आफ्नो सम्पूर्ण शाखा मार्फत अनुदान सहितको सहुलियतपूर्ण कर्जा प्रवाह सुरु गरेको छ । सात वटा शिर्षकमा कर्जा प्रवाह सुरु गरेको बैंकले जनाएको छ ।

कर्जा शिर्षक र अधिकतम् कर्जा रकम

  • महिला उद्यमशिलता कर्जा: १५ लाखसम्म ।
  • विदेशबाट फर्केका युवा परियोजना कर्जा: १० लाखसम्म ।
  • उच्च र प्राविधिक तथा व्यवसाय कर्जा: ५ लाखसम्म ।
  • दलित समुदाय व्यवसाय कर्जा: १० लाखसम्म ।
  • भुकम्प पिडित आवास निर्माण कर्जा: ३ लाखसम्म ।
  • शिक्षित युवा स्वरोजगार कर्जा: ७ लाखसम्म ।
  • व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा: ५ करोडसम्म 

देशभर रहेका १३९ वटा शाखा मार्फत ग्राहकहरुको सरल र सहज रुपमा कर्जा सेवा लिन सकिने बैंकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।