Mon, Feb 03, 2025
अर्थशास्त्री डा मदनकुमार दाहालको निधन भएको छ। दाहालको उपचारका क्रममा केएमसी अस्पताल, काठमाण्डौमा निधन भएको हो। दाहालको नौ दिनदेखि अस्पतालमा उपचार भइरहेको थियो । दाहाल पेंक्रियाज सम्वन्धि रोगबाट पीडित थिए।
त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक दाहाल रही अवकास भइसकेका दाहाल सो विभागका प्रमुख पनि भएका थिए । उनी पछिल्लो समय आर्थिक अनुसन्धानको क्षेत्रमा कृयाशील थिए । वित्तीय व्यवस्थापनमा राम्रो दख्खल राख्ने दाहाल केही समय पहिले मेगा बैंकका अध्यक्ष थिए भने नेपाल आर्थिक संघका पनि अध्यक्ष थिए ।
त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक दाहाल रही अवकास भइसकेका दाहाल सो विभागका प्रमुख पनि भएका थिए ।
उनी पछिल्लो समय आर्थिक अनुसन्धानको क्षेत्रमा कृयाशील थिए ।
वित्तीय व्यवस्थापनमा राम्रो दख्खल राख्ने दाहाल केही समय पहिले मेगा बैंकका अध्यक्ष थिए भने नेपाल आर्थिक संघका पनि अध्यक्ष थिए ।
बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।