दुर्घटनामा मृत्यु हुने सुनुवार भ्यानका चालक हुन भने शेर्पा भ्यान कै यात्रु भएको प्रहरीले जनाएको छ । भ्यान मै रहेकी स्मृति मगरको भने मेडिसिटी अस्पतालमा उपचार भईरहेको छ।
ट्रक चालकले स्कुटरलाई बचाउन खोज्दा ट्रक अनियन्त्रित भएर तरकारी गाडीलाई ठक्कर दिएको थियो । दुर्घटनापछि फरार रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
