भारतीय संयुक्त लगानीको नेपाल एसबीआई के कुरामा बलियो ?

Jul 30, 2019 10:23 AM Merolagani

भारतको स्टेट बैंकको बढी हिस्सेदारी रहेको नेपाल एसबीआई बैंक(SBI) पनि क्रमबद्ध प्रगति गर्नेमा अगाडि देखिएको छ ।

बैंकले प्रकाशित गरेको गत बर्षको चौथो त्रैमासको बित्तीय विवरण हेर्दा बैंकले आफ्नो जोेखिमको पक्षलाई कम गराई क्रमबद्ध प्रगतिमा ध्यान दिएको देखिन्छ ।

नेपाल एसबीआई बैंक सानिमा बैंक भन्दा पछि निस्क्रिय कर्जा कम भएको बैंकको रुपमा आफुलाई स्थापित गर्ने दिशामा देखिन्छ । उसले निक्षेप संकलनका साथै कर्जा प्रबाह बढाएर लगे पनि निस्क्रिय कर्जा अनुपात बढ्न दिएको छैन । बैंकका नियमति आम्दानीहरु बढेर जाँदा त्यसको असर खुद नाफामा परेको छ र प्रतिशेयर आम्दानी समेत बढेको देखिएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।