राष्ट्र बैंकमा ३० वर्ष काम गरेर कार्यकारी निर्देशकबाट उनले केही समय अघि अवकास पाएका थिए । कार्यकारी निर्देशकलाई कुनै बैंक तथा वित्तीय संस्थामा जानको लागि ३वर्षकाे कुलिङ पिरियडको व्यवस्था भएपनि सरकारी नियुक्तीकाे लागि भने त्यस्तो व्यवस्था छैन । कृषि विकास बैंकमा सरकारको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
उनलाई नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले सपथ ग्रहण गराएका छन् ।