शनिबार थप २३२ जनामा कोरोना संक्रमण, २६२ जना डिस्चार्ज भए

Jul 04, 2020 04:41 PM Merolagani



शनिबार २३२ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको  हो । 

योसंगै नेपालमा कुल संक्रमितको सख्या १५ हजार ४९१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २६२ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त भई डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ४१५ जना पुगेको छ ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।