स्पेशल प्रि ओपन सेसनमा सानिमा जनरल इन्स्योरेन्सको कतिमा भयो कारोबार?

Nov 04, 2020 10:48 AM Merolagani



कात्तिक १९ गते बुधबार स्पेशल प्रि ओपन सेसनमा सानिमा जनरल इन्स्योरेन्स (SGI) को पहिलो कारोबार भएको छ।

यस दिन स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको ३११ रुपैयाँमा २० कित्ता शेयर कारोबार भएको छ। १०३ रुपैयाँ ७३ पैसादेखि ३११ रुपैयाँ १९ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको यस इन्स्योरेन्सको यस दिन उच्च मूल्यमा कारोबार भएको हो।

इन्स्योरेन्सको शेयर कात्तिक १८ गते नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीको शेयर एसजीआई स्टक टिकरमा कारोबार भएको हो।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।