नेप्से १९०० विन्दुभन्दा माथि

Nov 26, 2020 11:06 AM Merolagani

मंसिर ११ गते, बिहीबार नेप्से परिसूचक १९०० विन्दुभन्दा माथि पुगेको छ।

यस दिन बजार खुलेको २ मिनेटमा नै नेप्सेले सो विन्दु पार गरेको हो। यस दिनको प्रि ओपन सेसनमा नै हालसम्मको अल टाइम हाइ रेकर्ड ब्रेक गरेको नेप्सेले बजार खुलेकाे २ मिनेटमा नै ३०.७५ अंक बढेर १९०५.५६ विन्दुमा पुगेको हो।

सो अवधिसम्ममा ९५ कम्पनीको ६१० पटकको कारोबार ५ करोड ३२ लाख ७७ हजार रुपैयाँ बराबरको ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।