स्पेशल प्रि ओपन सेसनमा युनियन लाइफ इन्स्योरेन्सको कतिमा भयो पहिलो कारोबार?

Aug 02, 2021 10:46 AM Merolagani



साउन १८ गते, सोमबार, स्पेशल प्रि ओपन सेसनमा युनियन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ।

यस दिन सो सेसनमा युनियन लाइफ इन्स्योरेन्सको ३४२ प्रतिकित्ता रुपैयाँमा १० कित्ता शेयर खरिदबिक्री भएको छ।
यी दुबै कम्पनीको शेयर हिजो अर्थात साउन १७ गते नेप्सेमा सूचीकृत भएको थियो।

त्यसैगरी, युनियन लाइफ (ULI) ले पहिलो कारोबारको लागि ११५ रुपैयाँ १३ पैसादेखि ३४५ रुपैयाँ ३९ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो। इन्स्योरेन्सको शेयर युएलआई टिकरमा कारोबार भएको हो।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।