कुमारी इक्विटी फण्डको लाभांश घोषणा

Aug 02, 2021 10:18 AM Merolagani

कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्ड (KEF) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छ।

कोष व्यवस्थापक कुमारी क्यापिटलको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो।

बैठकले योजनाका इकाईधनीहरुलाई ५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

comments powered by Disqus