दशैं लगत्तै सुनचाँदीको भाउ बढ्यो

Oct 18, 2021 11:32 AM Merolagani



दशैं पछिको पहिलो कारोबार दिन, कात्तिक १ गते सोमबार सुनचाँदीको मूल्य बढेको छ।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेको हो। दर्शैअघिको अन्तिम कारोबार दिन अर्थात असोज २५ गते, सोमबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यस दिन बढेर ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, यस दिन तेजाबी सुनको मूल्य प्रतितोला ६५० रुपैयाँ बढेर ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

दशैं अघि ११८० रुपैयाँमा कारोबार भइको चाँदीको यस दिन प्रतितोला ४५ रुपैयाँ बढेर १२२५ रुपैयाँमा अन्तिम कारोबार भइरहेको छ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।