Mon, Feb 03, 2025
नेपाल पुनर्बीमा कम्पनी (NRIC) का नवनियुक्त अध्यक्ष डा. रवीन्द्र घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट अध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । मन्त्रिपरिषद्को कात्तिक ८ गते बसेको बैठकले डा. घिमिरेलाई नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा नियुक्त गरेको थियो ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट अध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
मन्त्रिपरिषद्को कात्तिक ८ गते बसेको बैठकले डा. घिमिरेलाई नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा नियुक्त गरेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।