चैत १९ गतेदेखि एकीकृत कारोबार शुरु गर्दै सूर्योदय र वोमी लघुवित्त

Mar 16, 2022 09:37 AM Merolagani

सूर्योदय लघुवित्त वित्तीय संस्था (SLBS) र वोमी लघुवित्त वित्तीय संस्था (WOMI) ले चैत १९ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन्।

यी दुबै लघुवित्त एक आपसमा मर्ज भइ सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन्। गत पुस १६ गते सम्पन्न यी दुबै लघुवित्तको साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो।

मर्जरपश्चातको सूर्योदय वोमी लघुवित्तको रजिष्टर्ड कार्यालय वागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १३, साँगामा रहनेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।