सामुदायिक लघुवित्त र बिपिडब्लु एक आपसमा मर्ज हुँदै

Dec 18, 2022 11:07 AM Merolagani



सामुदायिक लघुवित्त वित्तीय संस्था (SLBSL)  र बिपिडब्लु लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन्।

यी दुबै कम्पनीले मर्जर प्रयोजनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। यी दुई बीच पुस १ गते समझदारी पत्रमा हस्ताक्षर भएको हो।

 




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।