नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्ज हुँदै

Dec 27, 2022 10:17 AM Merolagani



नेरुडे लघुवित्त वित्तीय संस्था (NLBBL) र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभ्ने गाभिने अर्थात मर्जर समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं. ३ मा केन्द्रिय कार्यालय रहेको नेरुडे लघुवित्त र काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ८ मा केन्द्रिय कार्यालय रहेको मिर्मिरे लघुवित्त (MMFDB) ले एक आपसमा मर्ज हुन पुस ११ गते समझदारी पत्रमा हस्ताक्षर भएको हो।

 




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।