एनएमबि हाइव्रिड फण्ड १ र एनएमबि फिफ्टीको लाभांश घोषणा

Aug 05, 2022 11:34 AM Merolagani



एनएमबि बैंक कोष प्रवर्दक तथा एनएमबि क्यापिटल लि. योजना व्यवस्थापक भई सञ्चालनमा रहेको एनएमबि हाइव्रिड फण्ड १ र एनएमबि फिफ्टीले लाभाश घोषण गरेको छ ।

कम्पनी सञ्चालक समितिको साउन १९ गते बसेको बैठकले इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट एनएमबि हाइव्रिड फण्ड १ ले इकाईधनीहरुलाई २१.०५२६३ प्रतिशत र एनएमबि फिफ्टीले पनि इकाईधनीहरुलाई २१.०५२६३ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

 

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।