कोमल वलीलाई केपी ओलीको साथ, घनश्याम पाण्डेलाई 'आउट' गरेर कोमल वलीलाई टिकट दिए

Oct 08, 2022 08:24 AM merolagani

नेकपा एमालेकी नेतृ तथा पूर्व सांसद कोमल वलीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएका छन् । टिकट पाएसँगै कोमल वलीलाई दाड.३ बाट चुनाव लड्ने भएकी छिन् ।

एमालेका अध्यक्ष केपी ओलीले तुल्सीपुर उपमहानगर पालिकाका पूर्व मेयर घनश्याम पाण्डेलाई टिकट नदिएर कोमल वालीलाई टिकट दिएका हुन् । यो क्षेत्रबाट प्रतिनिधि सभाको लागि वलीसँगै पाण्डेको नाम सिफारिस गरेको थियो ।

पाण्डेलाई प्रदेश सभाको ३ क बाट टिकट दिइएको छ । लोक गायिका एवम् पूर्वसञ्चारकर्मी वली आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको लागि केपी ओलीले टिकट दिएका हुन् ।

उनी यसअघि राष्टियसभा सांसद् समेत भएकी थिइन् ।

comments powered by Disqus

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः शेयर बजारमा देखिएन लचक, असल कर्जाको प्रोभिजन घट्यो

May 17, 2024 11:11 AM

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा केहि लचक नीति लिएको छ। केन्द्रीय बैंकले हायर पर्चेज कर्जाका जोखिम भार घाटाएकाे छ भने असर कर्जामा गर्नुपर्ने प्रोभिजन पनि घटाएको छ।