Thu, Jan 09, 2025
सरकार र नेपाल राष्ट्र बैंकको वर्तमान नीतिहरुको विरोधमा अटोमोवाईल्स एशोशियशन अफ नेपाल (नाडा) ले माइतीघरमा शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको छ।
सरकार र राष्ट्र बैंकको नीति अटो व्यवसायीहरु संकटमा परेको भन्दै हालै पत्रकार सम्मेलन गरी नाडाले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। सोही घोषणा अनुसार आज शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको नाडाका अध्यक्ष ध्रुव थापाले बताए।
(तस्वीरः युवराज बस्नेत)
सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।