हाल चलनचल्तीमा रहेको २० रुपैयाँको नोटमा यस अघिका गभर्नर डा. चिरञ्जिवि नेपालको हस्ताक्षर छ। केन्द्रीय बैंकले हालका गभर्नर अधिकारीको हस्ताक्षर भएको नोट चलनचल्तीमा ल्याउन लागेको हो।
केन्द्रिय बैंकले साविक कै आकार तथा रङ्गमा ‘ठ/८७’०००००१ देखि ‘त/१८’९९९९९९ सम्मको नोट आजदेखि चलनचल्तीमा ल्याउन लागेको जनाएको छ।