लेबनान—इजरायली सीमामा युद्ध जारी

Oct 23, 2023 12:06 PM merolagani



इजरायलले शनिवार माथिल्लो गलिलीमा रहेको इजरायली बस्तीमा निर्देशित मिलाइल आक्रमणको बदला लिन दक्षिणी लेबनान गाउँहरुमा आक्रमण गरिरहेको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएको छ ।

दक्षिणी लेबनानी गाउँहरु यारुन र बिन्ट जबेलको बाहिरी भागमा अहिले आक्रमण जारी रहेको बताइएको छ । इजरायलको आक्रमणका कारण दक्षिणी लेबनानी गाउँहरु आल्मा अल शाब राम्या, अल धाहिरा र अल लाबोनेहलाई लक्षित गरी आक्रमण गरेको थियो । यसैबीच इजरायली रक्षा बलले सामाजिक सञ्जारल ट्वीटर (एक्स) म लेबनानको सशस्त्र समूह हिजबुल्लाहमा आक्रमण गरेको स्वीकार गरेको छ ।

आक्रमणका कारण हालसम्म १५ सय बढी लेबनानीहरु बिस्थापित भएका छन् ।




comments powered by Disqus

हिमालयन डिष्टिलरीको नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी कति?

Feb 11, 2025 07:40 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।