प्रि ओपन सेसन अपडेटः झिनो अंक घट्यो नेप्से

Dec 03, 2023 10:52 AM Merolagani

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १८.०६ अंक घटेर १८५८.५३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०६ अंक घटेर १८५८.४७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०३ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा १८ स्टकको २ लाख ६५ हजार ६९२ रुपैयाँ ६० पैसाबराबरको ५१२ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने ९ स्टकको मूल्य घटेको छ।

comments powered by Disqus

राष्ट्र बैंक र एनआरएनलाई एक साता भित्र घर खाली गरिदिन बालेनको उर्दी, नमाने डोजर चलाउने

Feb 21, 2024 05:17 PM

काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूलाई सात दिन भित्र भौतिक रुपमा सो क्षेत्रबाट हट्न बुधबार सूचना जारी गरेको छ ।