प्रि ओपन सेसन अपडेटः झिनो अंक घट्यो नेप्से

Dec 03, 2023 10:52 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १८.०६ अंक घटेर १८५८.५३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०६ अंक घटेर १८५८.४७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०३ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा १८ स्टकको २ लाख ६५ हजार ६९२ रुपैयाँ ६० पैसाबराबरको ५१२ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने ९ स्टकको मूल्य घटेको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।