बक्यौता रहेका उद्योगको लाइन पनि क्रमशः काट्दै जान्छौः कुलमान घिसिङ

Dec 28, 2023 02:35 PM Merolagani



नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता रहेका उद्योगहरुको लाइन पनि क्रमशः काट्दै जाने रणनीतिमा रहेको बताएका छन् । उनले आज पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएका हुन् ।

कुल २२ अर्ब २४ करोड रुपैयाँ बक्यौदा मध्ये हालै लाइन बिच्छेद गरिएका ९ उद्योगको मात्रै १२ अर्ब ५० करोड रहेको पनि कार्यकारी निर्देशक घिसिङले बताए । ‘बक्यौदा रहेका अन्य उद्योगहरुको लाइन क्रमशः बिच्छेद गर्दै जाने रणनीतिमा प्रधिकरण रहेको छ’ उनले भने ।

 




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।