अध्यक्षमा करण चौधरीको मात्रै मनोनयन दर्ता भएको छ ।
नयाँ कार्यसमिति सदस्यमा साधारण सदस्यहरुको तर्फबाट राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मीलनबाबु मल्ल, दीपेन्द्र कुमार मिश्र, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंहानिया, नवराज भुसाल, आकाश गोल्छा छन ।
त्यस्तै निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदिपमान प्रधान, संजयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ र प्रकाश कपुरी निर्वाचित भएका छन् । निर्वाचित कार्यसमिति सदस्यहरुबाट अब पदाधिकारी चयन हुनेछ ।
हालसम्म उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निकारकार श्रेष्ठ रहने भएका छन । त्यस्तै महासचिवमा सुरेन्द्र उप्रेति दोहारिने सम्भावना छ ।