उनले सरकारले युवाहरुमा देखिएको असन्तुष्टिलाई छलफल गरी समाधान गर्नुपर्ने ठाउँमा गोली हानेर मार्नेकुरा सह्य नहुने चेतावनी दिए । उनले समस्या सिर्जना भइसकेपछि गम्भीर रुपमा लिएर समाधान गर्न जानुपर्छ की गोली हान्नुपर्छ ? भन्दै प्रश्न गरे । उनले गृहमन्त्री श्रेष्ठले राजीनामा नगरेसम्म आयोगले निष्पक्ष भएर काम गर्न नसक्ने जिकिर गरे ।
#C7सांसद राईले सरकारले सानालाई नभइ ठूलालाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।