राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा संघीय संसदको महासचिवमा नियुक्त गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताएका छन् ।
पाण्डेयलाई नेपालको संविधानको धारा १०६ को उपधारा ९१० बमोजिम माघ २३ गतेदेखि लागू हुनेगरी संघीय संसदको महासचिव पदमा नियुक्त गरिएकाे हाे ।