Thu, Sep 24, 2026
एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड (NMBMF) ले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
फागुन १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।