प्रि ओपन सेसन अपडेटः साढे ९ अंक बढ्यो नेप्से

Mar 11, 2026 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ९ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३२.०८ अंक घटेर २८४३.३५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९.४७ अंक बढेर २८५२.८३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.९३ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ९७ स्टकको १८१ पटकको कारोबारमा १ करोड ८ लाख १३ हजार ३८३ रुपैयाँ ४० पैसाबराबरको १६ हजार १९५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५६ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी १४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




सहयोग नगर्ने कर्मचारी संयन्त्र ढाल्ने पुरानै अस्त्र: २०४८ को गिरिजाबाबुको नजिर पछ्याउँदै वर्तमान सरकार

Jun 13, 2026 11:49 AM

सुवास निरौला

"२०४८ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुभो। त्यतिखेर हामी अहिले जस्तो बुढा थिएनौँ। पृथ्वी नै तीन बित्ता उचाल्न  सकिन्छ भन्ने हामीमा उत्साह थियो।