१७ वटा लघुवित्तले पहिलो त्रैमासमा कस्तो गरे प्रगति ?  (तथ्यांक सहित)

Nov 15, 2016 Merolagani

चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय बिबरण प्रकाशित गर्ने लघुवित्तहरुको संख्या १७ पुग्दा कसले कस्तो प्रगति गरे भन्ने जिज्ञासा लगानीकर्तामा बढ्नु स्वभाविक छ । मेरोलगानी डटकमले ती कम्पनीहरुको तुलनात्मक आँकडा प्रस्तुत गरेको छ । 

चुक्ता पूँजीका आधारमा आरएमडिसी, निर्धन उत्थान, छिमेक, साना किसान, स्वाबलम्बन लगायतका लघुवित्त कम्पनी अग्रणीस्थानमा छन् भने खुद नाफाका आधारमा निर्धन उत्थान, छिमेक, साना किसान, स्वाबलम्बन, डिप्रोक्स लगायतका लघुवित्त कम्पनी शिर्ष स्थानमा रहेका छन् । त्यसै गरी प्रतिशेयर आम्दानीका आधारमा डिप्रोक्स, निर्धन उत्थान, स्वाबलम्बन, छिमेक लगायतका लघुवित्त कम्पनी शिर्ष स्थानमा रहेका छन् ।

 

 

प्रतिशेयर आम्दानी छ रुपैंया भएको कम्पनीको शेयर मूल्य ११०० रुपैयाँमाथि ?

समिट माईक्रोको मूल्य आम्दानी अनुपात नै २०० गुणा हुँदा जोखिमको मात्रा कति ?

नेपाल ग्रामिण बिकास बैंकले समातेकै हो त प्रगतिको लय ?

नागबेली, रिलायबल र मेरो माइक्रोफाइनान्सले पहिलो त्रैमास कस्तो छ ?

वोमी माइक्रोफाइनान्सको कमाई कति ?

लक्ष्मी लघुवित्तको यस्तो छ प्रगति

फस्ट माईक्रोले सेकेण्ड भएर निकाल्यो बित्तीय बिबरण, खुद नाफामा बढोत्तरी

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...................................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।