मुख्य सचिवमा लीलादेवी गड्तौला नियुक्त गर्ने मन्त्रिपरिषदकाे बैठककाे निर्णय

Jul 25, 2024 05:22 PM Merolagani



मुख्य सचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरिएकाे छ । बिहीबार बसेको मन्त्रिपरिषदकाे बैठकले गड्तौलालाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हाे ।

गड्तौला नेपालको निजामती सेवाको उच्च पद मुख्य सचिव बन्ने पहिलो महिला भएकी छन् । उनी कायम मुकायम मुख्य सचिव हुन् । 

५८ वर्ष उमेर हदका कारण गड्तौला २०८१ काे भदौ १५ मा अनिवार्य अवकाशमा जाने भएकी छिन् ।

 




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।