विमान दुर्घटनामा ज्यान गुमाएका ४ जनाकाे परिवारले शव बुझे

Jul 26, 2024 05:41 PM Merolagani



सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ४ जनाकाे परिवारले शव बुझेका छन् । मृतक कोपाइलट सुशान्त कटवाल, आश्विन निरौला, उद्धव पुरी र श्याम दुन्दुकारका परिवारले शव बुझेका हुन्।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्य एयरलाइन्सको नाइनएन-एएमईरसिआरजे२०० कल साइनको विमान दुर्घटनामा परेको थियो। उक्त विमान धावनमार्गमा उड्दा बुद्ध एअरको ह्यांगर पछाडि दुर्घटना भएकाे थियो । विमानमा लागेकाे आगो करिब पाैने १२ बजे मात्र नियन्त्रणमा आएको थियो । विमान दुर्घटनामा परेर १८ जनाले ज्यान गुमाए भने विमानमा सवार एक जना क्याप्टेन मात्र जिवित रहेका छन् ।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।