भदौ २० गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले कर सहित ६.३५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति पछि तय गरिने क्यापिटलले बताएको छ।
यस फण्डको कोष प्रबर्द्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहेको छ।