Mon, Feb 03, 2025
असनको एक घरमा आगाे लागेकाे छ । बिहीबार दिउँसो महाबौद्ध मन्दिर नजिकैको एक घरमा आगलागी भएको हाे ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार असन चोकमा रहेकाे ‘होम एप्लायन्सेस’ सामानको गोदाममा आगलागी भएको हाे। हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकलको सहयोगमा आगो नियन्त्रणकाे प्रयास भइरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार असन चोकमा रहेकाे ‘होम एप्लायन्सेस’ सामानको गोदाममा आगलागी भएको हाे।
हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकलको सहयोगमा आगो नियन्त्रणकाे प्रयास भइरहेको छ।
बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।