Mon, Aug 10, 2026
बैशाख १० गते, बुधबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ। अघिल्लो दिन अर्थात मंगलबार हालसम्मकै ऐतिहासिक मूल्यमा कारोबार भएको सुन, यस दिन उच्च दरले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यस्तो सुन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन सुनको मूल्य अघिल्लो दिनको तुलनामा ७ हजार ५०० रुपैयाँ घटेको हो। यस दिन चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलाको १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ५ रुपैयाँ घटेर तोलाको १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यस्तो सुन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन सुनको मूल्य अघिल्लो दिनको तुलनामा ७ हजार ५०० रुपैयाँ घटेको हो।
यस दिन चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलाको १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ५ रुपैयाँ घटेर तोलाको १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।