सो शेयर दरका लागि हिमालयन बैंकका संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन्। शेयर खरिद गर्न इच्छुक हिमालयन बैंकको संस्थापकले आज अर्थात जेठ ३० गतेदेखि ३५ दिन भित्र हेरिटज प्लाजा, कमलादी, काठमाडौंमास्थित कानून विभागमा निवेदन दिन सक्नेछन्। बैंकको संस्थापक शेयरको मूल्य प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसा तोकिएको छ। सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
यो शेयर बिक्री भएपछि हबिब बैंक नेपालबाट बाहिरिनेछ।
